Posted by: Rahuldai January 27, 2009
Login in to Rate this Post:
0
?
गीत भन्दा कुरा मीठो होइन र हर्के? ५ लाख नेपालआँ ५ लात बराबर रे अहिले। एक आना जग्गा जोड्न १० लाख चाहिन्छ रे। बत्ती नभा देश मा के बिघ्न महंगो गाँठे।