Posted by: Harka_Bahadur January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
हा हा कुरो ठीक हो ल पनि को कुरो ठीक हो बल्ल बुजे मैले कुरो चै ल ।
नेपालको लखपती किन हुनु परो र अम्रिकाको हजार पती होला पनि , अनी अम्रिकाको हजार पती त नेपालको लखपती भन्दा नि धनी हुन्छ क्यारे ।
Read Full Discussion Thread for this article