Posted by: serial January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

भन्न मन लागिराथ्यो भन्देको नि अरुको नाम मा हाहा


स्लिम भएर आको रे - ए हो त - जाडो मा धेरै लुगा लगाएर आएकोले मोटी देखिएको होला


आज परेको छ म कहाँ नि हिउँ


यो विन्टर को पहिलो हिउँ परेको आज


अनी यता उता नि गायब हुने हो त


खुरुक्क चौतारी आएर कुरा नगरि कन - अब नहोउ है गायब


 


पाने र बिस्टे को बङरा नझारी कहाँ छाड्छु र म

Read Full Discussion Thread for this article