Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बिष्टेकाजी,
कत्ती न गन्यमान्य बसेर गरेको औरेशन भन्या त त्यस्तो गाईजततत्रा गर्‍या रेछ भित्र, त्यस्तो कुरा नि सर्वजनिक गर्ने हो त?


त्यस्तो भएको कुरा अब लहरे परिवारले थाहा पएपछी तिम्रो अस्पातलको जागिर चेट् । कत्ती टायर् बल्नी भो अब चौतारीमा ।
बरु तुरुन्तै चौतारीलाई ग्रीन घोषणा गर्नुपर्‍यो ।
तिमी थाहा भाको मान्छेले तुरुन्त सर्वदलिय बैठक बोलाई तुरुन्त बिदेश पठाउने तार्तम्य मिलौनु पर्ने नि त , हाम्रा कतिलाई भिषा लग्ने यस्तो महान मौकामा ।
बिगारेउ काम कुरो ।

Read Full Discussion Thread for this article