Posted by: बिस्टे January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

अरु केही भा हैन यो लहरे लाई अस्ती ठुल्दाइ ले औरेसन गर्ने बेला,ठुल्दाइ ले कान्मा च्यापेर राख्या चुरोस खसेर लहरे को दिमाग भित्र
पर्या थ्यो,निकालुला भन्दा भन्दै ठुल्दाइ ले खप्पर सिलाइदिनु भएचै तेसैको असर हो।
तेस्को लागि लहरे लाई फेरी अनेस्थेसिया दिएर नाक वा कान को प्वाल बाट सलाई कोरेर त्यो चुरोट सल्काइ खरानी पारेमा सो खरानी ले
लहरे को राम्ररी उब्जाउ हुन नसकेको दिमाग मा कम्पोस्ट मल को काम गर्छ अनी ठीक होला
हैन भने लहरे गया काम से।

बौचा अपोइन्ट्मेन्ट लिए भो ठुल्दाइ सँग।
Read Full Discussion Thread for this article