Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
आउन त १० मिनेट अघी नै आको, १० मिनेट लाग्यो बाबै असत्तिहरुले मेरो अनुपास्थितिमा के के कुरा काटयो भनेर बुझ्न।


मुकुण्डे हुने भा भए उहिलेइ हुन्थें नेत्रे। २ बीस उमेर लागे नि २० जस्तै देखिन्छ त्यसैले मुकुन्डो लाउन पर्‍या छैन। चाउरे, झ्याउरे, छाउरेहरुले मात्रा लाउने हो।
अक्कल पुर्‍याएर नक्कल गर्नु है ठुलदाई को सटाइल। नत्र सक्कल बमोजिमा नक्कल को सट्टा नक्कल बमोजिमा सक्कल- सहि - रामे भनेर ल्याप्चे ठोक्लाउ।  

Read Full Discussion Thread for this article