Posted by: बिस्टे January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले , तेसो भे त राम्रै हो नि,मैले चै बल्ल तल्ल एक हप्ता जती भयो अस्ती विकेन्ड लाई नगन्ने हो भने।
जाडो मा बहिर निस्कनै मन नलाग्ने तेसैले ल जा त भनेर छाडिदिए।
ख ख रिट्ठे,चौतारी भएन भने त काम आको मजै भएन नि। बरु रिट्ठे अचेल अली कम छ् नि के मा अल्झिएउ। कि कसैको पछेउरी ले अल्झायो।
पुरे को आयोवा को कुन गा बि स हो नि,मेरो छिमेकी गाम हो त्यो उहिले को।
Read Full Discussion Thread for this article