Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम, रिट्ठे,पिया, पाने।


रिट्ठे को चस्मा को पावर घटेको हो कि आँखा को ? लौ त्यो नीलो स्कूटीमा पछाडि बस्ने ठुलदाइ रे। राम राम राम। पहिला त त्यो स्कूटी चलाऊने महिला। त्यसको पछाडि त्यही नखरमाउली शर्मिला को ब्वाइ फ्रेन। झन्डै बदनाम भाको ।


बरु तो गरुड को पछाडिको दुकानमा चुरोट किन्दै गरेको चाँही ठुलदाइ ठुलदाइ जस्तो लागो है मलाई ।


पिया लाई चिया को लागि धन्यवाद।

Read Full Discussion Thread for this article