Posted by: pani January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लौ मैले त के चिया सिया भनेर लम्बरी चिज ल्यैदिए । गम्लेहरुले चाखुन भनेर । यस्लाई चिया होइन काफी भन्छन् कुइरेहरुले ।
अझ यस्लाई त पहिला पहिला स्टार्बोक्स भन्थे अज्कल यस्को नामाकरण भेर फैभ्बक्स भन्छन् ।
मीठो लाग्यो भने पछी पछी नि ल्याम्ला ।
Read Full Discussion Thread for this article