Posted by: norton January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ। के छ बिस्टे? हाउडी हर्के?


के गर्नु ठुल्दाइ देशमा १६ घण्टा बत्ती गा जस्ताइ, चौतारीमा आउन पनि १६ दिन लाग्ने हुन थाल्या छ। काममा साहुले देख्ला भन्ने डर, घरमा त झन डरै डर।

Read Full Discussion Thread for this article