Posted by: perfectionist January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
मैले त कफी सुर्कै सके, तर चिया को धीत मरेको छैन। लौ कसैले चिया पठाइ दिये त हुन्थ्यो। अनी मेर गाम त कहाँ त्यस्तो सम्भ्रिध हुनु, साचिकै गाम मै छु, अाइवा भन्छन क्यारे। सिकिस्तै जाडो छ नि ऐले त एता, धन्न कोठो मा बसेर काम गर्न पाइया छ, नत्र त चिलिम हुन्थ्यो
Read Full Discussion Thread for this article