Posted by: chipledhunga January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

सिन्धु त पाल्चोक गहिरी चोक
शहर असन ईन्द्रचोक
यो कान्छीको मायाले रातमा निंद्रा छैन भोक

मंगलबारे जदौ सबै गाम्लेहरुलाई।
ठूली, लौ हिउँ र बरफमा होश राखी हिंड्नु। गार्है होला है यस्तो चिसोमा बाहिर तरकारी बेच्न त। अनि चियामा के चोपेर खायौ त आज?
गाले के छ? धेरै पछि पो भेट भयो त।        
Read Full Discussion Thread for this article