Posted by: Rahuldai January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली।


उता गाम मा स्याल कराए, यता भने लहरे हराए।
अघी को सूचनाले नि केही असर् गरेन जस्तो छ। लोडशेडिङ भा बेला परो जस्तो छ। नत्र पुरस्कार पाउने लोभ ले लहरे त के लहरे को सारा परिवार लाई खोजी ल्याउथे, कोइ न् कोइ।

Read Full Discussion Thread for this article