Posted by: Rahuldai January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लहरे हराएको हराइ नै छ। दीपिका नानु एक जुग भयो चौतारीको बाटो बिर्सि सकेको जस्तो लाग्छ।
चौतारी लाई माया मार्नेहरुको लिस्ट जारी गर्ने हो भने फेरी नेपालआँ चुनाव आयो भनी तर्सेलान भन्ने डर। मतदाता नामावली जत्रो भैसक्यो।  चौतारीका भेटरान हरु को लिस्ट।
Read Full Discussion Thread for this article