Posted by: ritthe January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ केही छैन भरे भोली फुर्सत मा कुरा गरौला नि ! त्यो त एउटा कुरा मा कुरा मात्र हो नि !


जदौ बिस्टे, के छ नयाँ नौलो? भनेसी नेपाल को कोषेली दरो भेटियो होला त !

Read Full Discussion Thread for this article