Posted by: Rahuldai January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लहरे हराएको सूचना



काजी स्वयम्भू बांदर नगर घर भाई हाल अम्रिकाको कुमारीगाल ( भर्जिनिया ) डेरा गरी बस्ने, , अनेक मुकुन्डोधारी, अबतारी , चमत्कारी, १००१ पदधारी बौचा भनी प्यार ले बोलाइने, प्यार प्यार बोलिरहनु पर्ने, शहरेकान्त लाकौल को नाती, पहरेकान्त लाकौलका छोरा, लहरेकान्त लाकौल, मुकुण्डोहरु सहित् गत राती सुकुमैया को  भट्टिमा अन्तिम पल्ट देखिए देखी  हराएको र हाल सम्म चौतारीमा कराएको न सुनिएकोले निज वा निजको कुनै मुकुण्डो लाई भेटाउनु भए, चौतारीमा ललाई फकाइ वा घिच्याइ ल्याउनु भए उचित पुरस्कार दिइने छ। 

Read Full Discussion Thread for this article