Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

पुरे, चौतारी मा त एस्तै हो अरु फ्याट्ट फुट्ट आउने धागा जस्ता हैनन,चौतारी त दिगो छ् कहिले निभ्दैन,सुरुमा अलमल्ल,रणभुल्लमा
परिन्छ अली घुल्मिल भएछी त एक पटक नचियाइ चित्त बुझ्दैन,खाना पच्दैन। यहाँ आएर सदस्यता लिन त लामो प्रोसेस छ,
तिमीलाई मैले छिट्टै न्वारन चै गर्दिहाले,यहा आएपछी पहिला दर्खास्त हाल्नु पर्छ त्यो स्विक्रित भएछी बल्ल नाम पैन्थ्यो,तर तिमीले
चै नाम पाइ हाल्यो अब गाम घर को नाम पनि कही पर्फेक्सानीस्ट राखेर पाइयो त तेसैले छोटोमिठो पुरे।
ल ल आउँदै जादै गर्नु नशा लाग्छ।
अनी ए सानी लौ लौ एक कप तातो चिया ले त बा,
खै भान्जी कता गैइन कता अचेल अत्तो पत्तो छैन। भान्जी जता भए पनि चौतारीमा झट्टै आउ।
लहरे के चौतारीबाद गर्थेउ अर्को मुकुन्डो लार आउन बेर छैन। फेरी।
लहर्रे ओ लहरे झट्टै आउ।
धेरै भाउ खोज्ने हैन।
जदौ  रिट्ठे
Read Full Discussion Thread for this article