Posted by: Rahuldai January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले को स्मरण शक्ती लाई मानें मैले। बिर्सि सकेको घट्ना लाई सम्झाइ दिनु भयो। बुढो भैयो। दिमागको हार्डडिस्क मा स्पेश कम् भो। डेन्ड्रोन र न्युरोन हरु मर्दै झरे। तै पनि बचे खुचेको स्पेश लाई स्पेश दिदै छु।


पुरे लाई भरपुरे स्वागत छ है। बस्दै गरौं चौतारीमा। एक दिन आँफै अवतारी हुनु हुने छ।


खोक्दा खोक्दै   रिट्ठे र पुरे लाई तारेमाम ठोक्नै बिर्सेंको।

Read Full Discussion Thread for this article