Posted by: सान्नानी January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ठुलि र म चौतारीमा हुनु, ठुल्दाइले गीत गाउँनु अनी चिप्ले र ठुल्दाइ को परिचय हुनु ओहो देखेउ त गाम्ले हो हामी कती कामका रैछौ त चौतारीमा?


नयाँ गाउले पुरे ज्यु लाई भब्य स्वागत अभिबादन मेरो पनी !


हजुरबा अहिले लन्च पछीको चिया पाक्दैछ है


हैन हाम्रो नानु कता गै अचेल? अनी लहरेले चौतारीबाद गरेको रे?

Read Full Discussion Thread for this article