Posted by: chipledhunga January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

पूरेलाई मैले पनि स्वागत गरें है। शुरुमा त्यस्तै अलमल्ल परिन्छ यहाँ, मलाई पनि त्यस्तै भएको थियो। बिस्तारै घुलमिल हुन थाले पछि चाँही addicted नै भैइन्छ, एक छिन् चिहाउन नपाए पनि छट्पट छट्पट हुन्छ।   
Read Full Discussion Thread for this article