Posted by: chipledhunga January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो तारेमाम सबैलाई। चियाको लागि धन्यवाद है।

ठुल्नानी सान्नानी दुबै रहेछन् आज त। गीत पो गाउन मन लाग्यो मलाई।

खोला पारी दुई जना तरुनी
एउटी ठुल्नानी एउटी सान्नानी

बिष्टे, बेला बेलामा मिस्ड् कल छ कि भनेर हेर्दै गरेको त थिएँ, नदेखेपछि तिमी कि बिजी कि ब्यस्त भयौ भन्ने ठहर गरें। सप्ताहन्तमा शनिबार केही मित्रहरुसँग भेटघाट गरियो, आईतवार त ऊही हो नि भोलिपल्ट सोमबार भन्दै झोक्राउँदै दिन गयो। तिम्रो कस्तो भयो नि? भेट भयो त छेउछाउका अरु गाम्ले (अथवा शहरीया नै भनूँ न) सँग?

     
Read Full Discussion Thread for this article