Posted by: Rahuldai January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लौ आइपुगें है हर्के। चिया खै ?


तारेमाम बिस्टे, चिप्ले , हर्के ।


ब्यान ब्यानै असत्ती प्रोफेसर ले मिटिङ राखेर चिया पिउन पाउने मानव अधिकार समेत जोखिम मा पर्‍यो। एक पटक लाई भनी माफ गरी दिएं नत्र अन्तरराष्ट्रिय अदालत मा मुद्दा ठोस्दिन्थें।
 

Read Full Discussion Thread for this article