Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

जाडो को कुराइ नगरौ हर्के,हुन त हाम्रो गाम मा भन्दा त तिम्रै तिर झन जाडो होला,जाडो को त कुरा गर्दा नि जाडो हुन्छ मलाई।
डढ्या दुध को चिया त मिठो हुन्छ नि त्यो तर चाइ निकालेर खाउ न त,छाली भन्चन तेस्लाई हामी त तर भन्छम।
हुन्च ठुल्दाइ लाई केत्ली मै छ बुढा आएपछी तताउनु पर्ला।
Read Full Discussion Thread for this article