Posted by: Harka_Bahadur January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
ब्याक टु नर्मल अब एक दुई हप्तामा भयिन्छ होला , काठमाडौंको गल्ली हरुको याद आउछ बेला बेला मा तेस्तै हो ?
अनी बिस्टेकोमा जाडो थियो हिजो अस्ती , हाम्रो मा त डर लाग्दोपो थियो त हिजो अस्ती, दिन भरी सुतेर बितायियो ।
बिस्टेले दूध डडाएछ , राम्ररी हेर्नु पर्छनी , जे होश चिया चै सान्दार्को छ है , त्यो chaaali चै म खान्न । चियाको लागि धन्यवाद, तिम्रो गाममा चाडै जाडो गयी हालोश।
Read Full Discussion Thread for this article