Posted by: chipledhunga January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

शिरिष फुल्यो नीलो नीलो मलाई पिर्छ तिम्रै मायाले
आउँछ सम्झना बरि लै मलाई पिर्छ तिम्रै मायाले

सोमबारे जदौ सबैलाई। चिया नास्ताको ब्यवस्था गरिदिनेको धेरै धेरै कल्याण होस्।   
Read Full Discussion Thread for this article