Posted by: बिस्टे January 26, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी। रोल नं २ हाजीर।
तारेमाम ठुल्दाई। 
सप्तान्त त कठाङ्रिदै बित्यो कैले आउने हो बसन्ती पनि,हैन भने चेली कै गाम तिर जानु पर्‍यो जस्तो छ्।
लौ हाजिर गरौ सबैजना। 
Read Full Discussion Thread for this article