Posted by: Rahuldai January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

केही छैन बिस्टे, सप्ताहन्त , मसान्त को पिलान । जिन्दगी नै एड हक शैली मा मुश्किल ले चल्दो छ। गाडी छैन, इच्छालाई साडी मै सीमित गरेको छु।



मिल्ने भए आफ्नो थर नै परिवर्तन गरी दिन्थे .....(नो)कार भनेर ।
 

Read Full Discussion Thread for this article