Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हात्मा के हुनु नि ठुल्दाइ बिहान चिया खाने टाईम मा बियर लेर आ होइन तेही थियो।
अरु सबै कता लगेछन लहरे लाई भेट्न गये जस्ता छन हेल्थ पोस्टाँ
अनी के छ त ठुल्दाइ सप्तान्त को पिलान। एसो मास्थिर आउने पिलान त छैन।
Read Full Discussion Thread for this article