Posted by: ritthe January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हाम्रो ठुल्दाइ १२ बर्षमा एक चोटि ट्याममा अड्डा पुग्नु भा' त्यो पनि पुरस्कार छैन? कस्तो अन्याय यार यो त !


म भा' भे त 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' स्थापना गर्दिन्थे !


यस्पालीको 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' को हकदार हुनुन्छ हाम्रै चिर परीचित 'राहुलभाइ रायमाझी' ! वहाँ बिगत १२ बर्षको कार्य अवधीमा पहिलो पटक २० मिनेट अगाडि कार्यालय उपस्थित हुनु भएकोमा यो पुरस्कार वहाँ लाई दियिएको छ !
पररररररर ताली पड्किन्छ अनी !

Read Full Discussion Thread for this article