Posted by: Rahuldai January 23, 2009
Login in to Rate this Post:
0
?
तारेमाम पुन: यो ठुलदाई को।
रिट्ठे,र केली लाई नि तारेमाम।
त्यही त रिट्ठे, कस्को आँखा लाग्यो लाग्यो?
हफ्ता मा २ दिन भो १० बजे अड्डा हिंडेको, हद हुन्छ नि। १२ बर्ष सरकारी नोकरी गर्दा त जम्मा १ दिन ट्याम मा अफिस गएको थिएं। झन्डै पुरस्कार पाएको थिएं ।
तो ट्याम मा अफिस पुग्नु को नि काहानी छ। गृह मन्त्रीलाई महेन्द्र भूषण तक्मा लिनु थियो। साढे नौ मा नारायण हिटी पुग्नु थियो। गृह मन्त्रिको ड्राइभर न ठहरिएं, साढे नौ मै नारायण हिटी पुर्याइ अफिस पुग्दा त ९ चालिस । २० मिनेट चाँडो पुगेको नि क्या घाँडो भो भने।