Posted by: बिस्टे January 23, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
हेल्लो ठुलि,के भाको ठुलि अचेल खाली हाइ हेल्लो गर्ने अनी टाप।
आज्कल तरकारी बेपार छाडेर के गर्न थालेउ ठुलि।
लौ ठुल्दाइ उकाली चढ्दै गर्या देख्या थे,अरु त उठ्या नि छैनन जस्तो छ्।
लौ बसु एक्चिन चिया पिम अनी ढड्डा पल्टाउन थालनु पर्‍यो।
हिजो सर्जरी पछी त अली दिमाग ठीक भा होला कि हाम्रो लहरे पर्साद को।
Read Full Discussion Thread for this article