Posted by: crazy_love January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
आजको यस शुभ दिनमा म मुखैले नमस्कार फर्काउन हुन सबैलाइ अनुरोध गर्दछु। हात जोडि नमस्ते गर्दा लहरे अर्थात् गाली बहादुरको पेच फुस्कि स्वास खुस्केला भन्ने डर लागेको छ।

औंला यताउता भै अर्थ को अनर्थ भएर लहरेले चित्त दुखाएपछि मैले आफ्नो गल्तीलाइ मेट्टायेँ।

सरी लहरे (गाली बहादुर)

केहि भबितब्य भै गाली बहादुरको टाउको फेरि जोड्न नमिलेमा घोंडाको टाउको जोडि दिनु हुनेछ भन्ने आशामा।

घोंडा नभए, बाँदर र त्यो पनि नभए भेँडा भए पनि हुन्छ होला ।

अपरेसनको सफलताको कामना गर्दै सबैलाइ नमस्ते!
Last edited: 22-Jan-09 02:37 PM
Last edited: 22-Jan-09 03:13 PM
Read Full Discussion Thread for this article