Posted by: ritthe January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

के छ हौ आज हाम्रो चौतारी को खबर?


सबैलाई पहिलो राउन्ड को जदौ, नमस्ते साथै तारेमाम !


आज अली बिजी भएर ब्यस्त भईयो !


फुर्सत मिल्ना साथ फेरी आउने बाँचा गर्दै अहिले लागे है म !

Read Full Discussion Thread for this article