Posted by: Rahuldai January 22, 2009
Login in to Rate this Post:
0
?
ओहे रिट्ठे छिट्टो आउ।
अनेस्थेसिया न दिआइ भएन भन्या। भए भर को गन्हाउने मोजाको पोका लिएर आउ। अली बढी नै छ लहरे, १-२ ले भ्याउला जस्तो छैन।
बिस्टे पानी तताए नि भयो। मदनवा फेरी कता लाग्यो। पाइखाना जान्छु भन्थ्यो। लोटा छोडेर गए छ फेरी।