Posted by: बिस्टे January 22, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

एह पाने त तातेर बसेछ नि लहरे को पुर्जा झिक्या हेर्न लाई। खै एनेस्थेसिया दिने रिट्ठे नै कत हरायो हरायो।
केली ले गज्जब कि फोटु राखिचेउ नि त,त्यो फुलौरे गाम को पुछार मा जान निकै मन थियो अहिले सम्मा पुग्न पक्षइन अब यो साल
को गर्मी मा जाने पिलान गर्नु पर्ला जस्तो छ्। ठुल्दाइ काजु भात खवाइ भा हो त। चिलिम बिरेकाँ जाने हैन अब।

Read Full Discussion Thread for this article