Posted by: keli January 22, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ, बिस्ते दाई, तरेमाम ठुल्दाइ!!!
बिस्ते दाई ले १कुप मात्र चिया ल्याउनु भएछ!
कती जना ले पिउनु भनेर मैले अली धेरै चिया ल्यएको छु!
ल तत ततो चिया पिउ, तर दुध चै जती मन लाग्छ हलेर खानु है