← Back to Kurakani

~ * चौतारी-१३७ *~ New Year Special

Original Post

~ * चौतारी-१३७ *~ Happy New Year 2009 सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ ! सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 137 editions.

serial
Dec 31, 2008 11:38 PM · 810,134 views
866 Replies · Showing 861 - 866
Page 44 of 44
keli Jan 22, 2009 9:21 AM
कती झोक चल्ने नि तिम्लाइ?? तेतिकै बसिरा नि ,तिमी चै के हो नि ? ब्यन ब्यनै झ्यप हो कि क्या हो फेरी राम्रो सँग काम गर्नु पर्दैन? खुरुक काम गर्ने त्या
Harka_Bahadur Jan 22, 2009 9:28 AM
गूड मर्निङ चौतारी । ओइ लहरे आज २२ तारिख भयी सक्यो , अझै न्यू year स्पेसल छ त चौतारी , खै नयाँ बनाउत , बोर्ड फर्स्ट हुनु पर्‍यो यस पाली चै । चियाको लागि धन्यवाद केली र बिस्टे लाई ।
Nepal ko Chora Jan 22, 2009 9:33 AM
जम्मै गाम्ले लाई बिहीवारे जदौ, नमस्ते अनी तारेमाम। एक कप चिया त मैले पनि खाए। अर्को चौतारी खन्ने बेला भएन र?
rahulvai Jan 22, 2009 9:35 AM
तारेमाम हर्के, ठुली, दीप लहरे अचेल ब्यस्त छ। ३ -४ जना को काम एक्लै ले भ्याउनु पर्छ। के के मात्र गाह्रोस, एक्लो ज्यान ले। हैन, यो बज्जे रिट्ठ्या अचेल ढिलो ढिलो आउन थालएछ। पंधेरो मा अंधेरो मा कतै चक्कर सक्कर त चल्या छैन। पट्ठो छ, भन्न सकिन्न है। ३ घण्टा हराएको अनी भेटिदा को सँग थियो भन्ने यही आँखा ले देखेको हो, मोती बिन्दू भाछैन।
Harka_Bahadur Jan 22, 2009 9:39 AM
तारेमाम ठुल्दाइ , अब बिस्टेले नयाँ चौतारी बनाउछ कि , कहिले नयाँ बन्छ त बोर्ड हानौ भको छ मलाई चै । दीप प्रभु को स्वागतको लागि धन्यवाद , पशुपतिनाथको स्लेश्मान्तक बनको कुर्शीमा बशेर भोलेलाई हाम्रो दीपले सम्झेको छ है भन्देको थिए, भोले दङ परे होलान।
rahulvai Jan 22, 2009 9:58 AM
नयाँ चौतारी बनाउदैनन त कोइ पनि । हर्के बोर फस होला भन्ने डर ले होला।
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant