Posted by: बिस्टे January 22, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी। बिहीवारे बगलामुखिय जदौ। 
कोही गाम्ले पनि आईपुग्या रइछन त ढोका खोल्न।
ठुल्दाइ नि अबेर सम्म चिलिम फुक्दै बस्नु हुन्छ अनी के आउनु हुन्थ्यो ब्यानै। 
लौ जो पहिले आईपुग्छ तेस्को लागि एक कप चिया रेडी छ है। 
म हिने आगो बाल्न मकलाँ ।
Read Full Discussion Thread for this article