Posted by: बिस्टे January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

लोल सम्धी ज्यु।
लौ सम्धी ले ११ वोटा ल्याउन लाए म मात्र के काम एस्पाली त सम्धी को जन्तीमा एउटा त ताक्छु ताक्छु।
ल ल सानी तलाई सराट गम्म पर्या सुइटर किनेर ल्याइदिउला अहिले लाई मेरो दोलाई ओढेर बस।
चौतारी सँग हुँदा हुँदा यती बलियो सम्बन्ध गासिएछ कि कसैलाई कुनै दिन देखिएन भने साच्चै परिवार को सदस्य नभा जस्तै सुन्ने हुने रैछ
ठीक भनेउ रिट्ठे । अनी आज परिवार को को सदस्य छैन ल भन त ?
ठुल्दाइ चि छु बिरेक नलिने आज?
हर्के बोरो त टुरिस्ट नै भच बा,सेता सेता हिमाल को तस्बिर खिचेर ल्याछ,गज्जप छ् हर्के फोटो अरु नि राख न कथामन्डु बजार,बानेस्वोर चोक तिर को।
केली के गर्दै हो ?
अनर्गल हल्ला फैलाउने बौचा कता गो,थाक्यो जस्तो छ् नारा लगाउदा लगाउदा।
Read Full Discussion Thread for this article