Posted by: ritthe January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ल फोटो गजब छ हर्के ले खिचेको ! हिमाल हरु को नाम चाँही अहिले अली थाहा भएन ! आफुले त कन्चनजङा  बाहेक अरु हिमाल लाई त्यसरी नजिक बाट नियाल्न पाको छैन ! अरु नि राख न बाटो घाटो तिर को फोटो ! तिम्रो रिक्सा को नि राख बरु !


लहरे को संगत लाएर केली नि हावागाडी भैछे !

Read Full Discussion Thread for this article