Posted by: ritthe January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

सप्पै पढिसके भनेर त अझ ह्या के गरेर बसिरा ए थोते? तेरो पिडुला भाँच्न नपुग्या पख ! अनी मेरो बुक केश को के के निकालेर पढे भन्छ यो तोरी लाउरे त फेरी ! जा जा २ रुप्पे को याक लेर आ' जा ! फिल्टर वाला नि फेरी !


ठुल्दाइ, भयो अब दम नदिउ होला बरु झन उत्साहित हुन्छन यि मकुन्डोधारी हरु !


सान्नानु आज ब्यान देखी देखिन अनी सोधेको नि !


चौतारी सँग हुँदा हुँदा यती बलियो सम्बन्ध गासिएछ कि कसैलाई कुनै दिन देखिएन भने साच्चै परिवार को सदस्य नभा जस्तै सुन्ने हुने रैछ !

Read Full Discussion Thread for this article