Posted by: manisa January 21, 2009
Login in to Rate this Post:
0
?
धन्यवाद,
मलाई दिल खोलेर स्वागत गर्नु भएको मा
बिस्टे दाजु,
बस्न लाई सुकुल र चपाउन लाई मकै दिनुभएको मा फेरी पनि धन्यबाद , लहरे र केली को बोल्ने तरिका एकदम रमाइलो छ