Posted by: serial January 21, 2009
Login in to Rate this Post:
0
?
गृह लक्ष्मी भएर घर चलाऊन जान्ने आफ्नो लोग्ने लाई देवता झै ठान्ने, एउटी केटी
चाहिएको छ हाम्राइ जिम्बाल लाई, हजुर हाम्राइ जिम्बाल भनिने बिर्खे बहादुर बोगती नवौ
विवाह गर्न इच्छुक भएको ले यो सुचना प्रकाशित गरिएको हो। आउनुस् एस्तो शुवर्ण मौका
नगुमाउनुस्। आजै फारम भरी दर्खास्त दिनुस् मात्र $ २५ मा - जिम्बाल्नी हुन मौका
नगुमाउनुस् - मौका आउछ पर्खदैन - जिम्बाल्नी हुने त्यसइ पाइदैन।
अध्यक्ष
चौतारी विवाह बर्तबन्ध समिती
लहरे कान्त लाकौल
Last edited: 21-Jan-09 12:18 PM