Posted by: बिस्टे January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

ए केको हल्ला गरिरैछौ हँ तिमारु।
के अर्नु बा केली तिम्रो जस्तो ताथो दिमाग लिएर आईएन।
लहरे हेर न हास्या ,हाँस्दा त ठ्याक्कै कुन्नी के जस्तो।
जस्तै नमोज भए नि चौतारीमा दिनभर घण्टा को १५ फेर आउन पाइने रमाइलाई हुन्छ नि रिट्ठे ब्रो।
ठुल्दाइ सर्बोचच अदालत तिर लाग्नु भो कि कसो?
मनिषा लाई न्यानो स्वागत यो चिसो चौतारीमा।

मनिषा पनि कुनै पुरानै पात्र कतै मुकुट लगार आको त हैन ?
Read Full Discussion Thread for this article