Posted by: chipledhunga January 21, 2009
Login in to Rate this Post:
0
?
चलेछ बतास सुस्तरी मनै हरर हो
भरोसा छैन जीवनको बिताउँ हाँसेर
बुधबारे जदौ सबै कामचोरहरुलाई।
बिष्टे चिया त ल्याएछौ, धन्यवाद। त्यो सेतो रङको ओखल जस्तो भाँडोमा चाँही के हो नि?