Posted by: Harka_Bahadur January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
के १५ दिन हुन्थ्यो र पर्बते दाई ठ्यक्कै २४ दिन बशियो , २४ दिन्मा २४ किलो खसिको मासु , २४ किलो रायोको साग र २४ किलो आलुको अचार सकेर आए , अहिले सम्झेकी मुख्मा पानी आउछ , हेत तेरी दिमाग खराब , हिजो राती कसौडी मस्काउदा कम्ता नेपाल याद आएन गान्ठे।
Read Full Discussion Thread for this article