Posted by: Harka_Bahadur January 20, 2009
Login in to Rate this Post:
0
?
नमस्कार ठोकेको क्या रिठ्ठे , फोटू चै बिस्तारै आउछ किन आत्तेको , हाउरो त भोजन भरनी पचन भयी सको , तिउरो भुँडीको के छ स्थिथी? भोक्कै छौ कि केही हसुरेउ।