Posted by: serial January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
के भन्छ यो गाउले हरु - कुरै बुझिएन बा
चोरी पक्राउ भो रे

कसैले नि पत्याएनन मलाई त
चौतारी बहिस्कार गर्नु पर्‍यो जस्तो छ -
किन बहिस्कार हर्ने फेरी -

धर्ना दीनु पर्‍यो लौ जा
लहरे परिवार नभएको - लहरे मात्र भएको घोषणा नभए सम्म धर्ना कार्यक्रम

बिहान चिया पछी लन्च सम्म केही हि नी नखाने
त्यसपछी दिउसो हल्का खान मात्र अनी राती डिनर सिधै - अनी राती सुते पछी भोली बिहान मात्र उठ्ने अनी फेरी राती नहुन्जेल नसुत्ने
ल जा त

मेरो माग पुरा गर - गर गर गर
मेरो माग पुरा गर - गर गर गर
Read Full Discussion Thread for this article