Posted by: ritthe January 20, 2009
Login in to Rate this Post:
0
?
हन आउन पा' छैन के ठोक्ने कुरा अर्छ हौ हर्के त ! नेपालाँटी वाइस्याल को टेरनिङ ले'र आएउ कि क्या हो?
अनी फोटु सोटु राख्छु भन्थेउ त, खोइ कता छन? भोजन भयो तिउरो?
अनी फोटु सोटु राख्छु भन्थेउ त, खोइ कता छन? भोजन भयो तिउरो?