Posted by: बिस्टे January 20, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

मध्यान्न को जदौ
लहरे ले के भन्न खोज्या तीनै वोटा आँफै हुँ भनेर प्रुफ गर्न खोज्या जस्तो छ्,त्यो त अहिले सम्मा था भाको मात्रा
गन्दै जाने हो भने १० टाउके हुन्छ रावण जस्तो।
चि- चु ब्रेक रे ठुल्दाइ पख्नुस् पख्नुस म पनि आए तर म चाइ चि मात्र छु चाडने प्रयास मा छु। २ दिन भयो।
Read Full Discussion Thread for this article